दफा
सम्बन्धित कार्यको लागि रकम खर्च गर्नु पर्ने

९. सम्बन्धित कार्यको लागि रकम खर्च गर्नु पर्नेः

नेपाल सरकारबाट समितिलाई प्राप्त भएको रकम जुन कार्यक्रम वा कामको लागि प्राप्त भएको छ, सोही कार्यक्रम र काममा खर्च गर्नु पर्नेछ ।